कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्ने पुष्पलाल हुन् : राष्ट्रपति पाैडेल
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहमा...
कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन् । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई...
एमाले सचिवालय बैठक जारी
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय...
सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ पुग्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार...
टीआरसी विधेयकमा सहमति जुटाउन कार्यदलको बैठक जारी
काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन कार्यदलको बैठक सुरू भएकाे छ । सिंहदरबारस्थित गृहमन्त्री रमेश लेखकको कार्यकक्षमा कार्यदलको बैठक सुरू...
बागमतीसहित यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत...
उद्योग मन्त्रालय पुगेर चिनियाँ राजदूतले गरे स्थानीय उत्पादनको प्रशंसा
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबिच भेटवार्ता भएको छ । भण्डारी उद्योग मन्त्रीमा नियुक्त...
सभामुख घिमिरेद्वारा ६ वटा समितिका सभापतिसँग छलफल गर्दै
काठमाडौँ । सभामुख देवराज घिमिरेले ६ वटा समितिका सभापतिसँग आज दिउँसो ३ बजे सिंहदरवारस्थित कार्यकक्षमा छलफल गर्दैछन् ।
संसद बिजनेसविहीन भएपछि सभामुखले विधेयक विचाराधीन रहेका...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज...
भेनेजुएलाको राष्ट्रपतिमा मादुरो विजयी पछि विरोध प्रदर्शन थप चर्कियो
काठमाडाैं । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरो विजयी भएपछि सुरु भएको विरोध प्रदर्शन थप चर्किएको छ । प्रदर्शनमा अहिलेसम्म ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई...





































