मुख्यमन्त्री लामाको राजनीतिक सल्लाहकारमा शाह नियुक्त
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त भएका छन् । आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नुवाकोटका...
उपेन्द्र यादव फिलिपिन्स जाँदै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स भ्रमणमा जाने भएका छन् । एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई...
प्रतिनिधिसभा बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको...
वीर अस्पतालका सबै बेड प्रयोग गर्ने गरी योजना बनाउँछु : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा भएका सबै बेडलाई आगामी वर्षदेखि प्रयोग गर्ने गरि योजना बनाउने बताएका छन् । आज...
नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक हो : प्रधानमन्त्री
काठमाडौँ । लेखक, कवि एवम् साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू एकसाथ विमोचन गरिएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’,...
मधेस सरकारको कामको समीक्षा गर्दै सकियो जनमत सचिवालय बैठक
काठमाडौँ । मधेस सरकारको नेतृत्व पाएको लगभग ५० दिनसम्ममा भएको प्रगतिको समीक्षा गर्दै जनमत पार्टीको सचिवालय बैठक सकिएको छ । जनकपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा...
प्रधानमन्त्रीलाई रुकुम पश्चिम र रुकुम पूर्वका कांग्रेस र एमालेको ज्ञापनपत्र
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका जिल्ला नेतृत्वले जाजरकोट–भूकम्पबाट प्रभावित...
नेपाल राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित
काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) ले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीतिको सन्दर्भमा शुक्रवार...





































