सर्लाहीमा बसले थिच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु
सर्लाही । सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
गएराति पौने ९ बजे बलरा नगरपालिका...
मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
जनता उकुसमुकुसमा छन्, कांग्रेसले सम्बोधन गर्नुपर्छः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार मकवानपुरमा आयोजित...
देशमा पाँचै वर्ष सरकार चलाउने प्रधानमन्त्रीको खाँचो छः महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष सरकार चलाउन स्थिर प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् ।
पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौँमा आयोजना...
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहितको बयान सकियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान सकिएको छ । मंगलबार जिल्ला अदालत...
मुलुकको विकास भन्नु आर्थिक र भौतिक मात्रै होइनः राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको आर्थिक र भौतिकमात्रै नहुने बताउँदै श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार...
प्रधानमन्त्रीमा ओली रहेपनि सरकारको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छः नेता सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका नेता, कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय मेलमिलाप...
सबै नेपालीबीच एकता र मेलमिलाप आवश्यकः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । सबै नेपालीबीच एकता र मेलमिलाप भएमात्र राष्ट्रिय उद्देश्य...
घट्यो सुनको मूल्य
काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल...
चीनले आफ्नो सिस्टम ह्याक गरेको अमेरिकी अर्थ मन्त्रालयको दाबी
वासिङ्टन डिसी । अमेरिकी अधिकारीहरूले चिनियाँ ह्याकरहरू आफ्नो देशको अर्थ मन्त्रालयको प्रणालीभित्र छिरेको लगाएका छन् । चीनको सरकार प्रायोजित ह्याकरहरू अर्थ मन्त्रालयको प्रणालीभित्र घुसेको...





































