शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैनः शेखर कोइराला
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् ।
सुदूरपश्चिमका नेता...
बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गरौंः भौतिकमन्त्री
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजद्वारा शुक्रबार आयोजित...
‘जनयुद्ध तिमी प्रतिबन्धित भएछौँ’
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेश दिएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफ्नो धारणा बाहिर ल्याएका छन्...
घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
धापासीको एक घरमा आगलागी
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ ।...
एनपीएलको उपाधिका लागि शनिबार सुदूरपश्चिम र जनकपुर भिड्ने
काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।
बिहीबार भएको क्वालिफायर टु मा कर्णाली...
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै...
रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ:डा.निकोलस भुसाल
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सन्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै...
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष रञ्जित तामाङले सुशासन, सामाजिक न्यायसहित समाजवादका लागि विचार मिल्ने शक्तिहरूबिच एकता आवश्यक भएको बताएका...
फाइनल पुग्न सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस...




































