चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ
काठमाडौँ । चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् ।
आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका...
रोल्पामा झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु
काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु भएको छ ।
आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका...
विराटनगरविरुद्ध जनकपुरको शानदार जित
काठमाडौं । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो...
विराटनगर २० ओभरअगावै अलआउट
काठमाडौं । न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपनि जनकपुर बोल्ट्सका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा १२७ रनमा...
एनपीएलको विजेताले एक करोड ११ लाख पुरस्कार पाउने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।
क्यानका...
सन् २०१७ मा भएको एमओयूकै सेरोफेरोमा बीआरआईमा सम्झौताहरू हुन्छन्ः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा।आरजुराणा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०मा भएको समझदारी अनुसार नै नयाँ सम्झौताहरू हुने बताइन् । चीन भ्रमणबाट फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थलमा...
नयाँ शक्ति र अनुहार हाम्रै कमजोरीले जन्मिएका हुन्, स्वीकार गरौंः प्रचण्ड
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताएका छन् ।
प्रचण्डले शनिबार...
कर बढाउने घोषणापछि ट्रम्पलाई भेट्न अमेरिका पुगे ट्रुडो
फ्लोरिडा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका छन् । यो बैठक यस्तो समयमा हुन लागेको हो, जब...
धनुषामा प्रेमीले गरे प्रेमिकाको हत्या
जनकपुरधाम । धनुषामा बिहे गर्ने विषयमा विवाद हुँदा प्रेमीले प्रेमिकाको हत्या गरेका छन् ।
धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको...
श्रीलंकाले नेपाललाई दियो २३४ रनको लक्ष्य
काठमाडौं । युएईमा आजदेखि सुरु भएको एसीसी यू१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग खेलिरहेको छ ।
जारी खेल जित्न नेपालले २३४ रनको लक्ष्य...




































