Home Featured Page 34

Featured

Featured posts

राष्ट्रपतिद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

0
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई...

सेयर बजारका सबै सूचक घटे, नेप्से २६८० अंकमा

0
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक घटेको छ ।...

बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने

0
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा...

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन संसद्‌मा विधेयक पेस

0
अस्ट्रेलियाको तल्लो सदनमा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पेस गरिएको छ। बीबीसीका अनुसार उक्त विधेयक बिहीबार पेस भएको हो। अस्ट्रेलियाका प्रधानमन्त्री...

भारतका अर्बपती व्यवसायी गौतम अडानीविरद्ध अमेरिकामा मुद्दा

0
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपती व्यवसायी गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ । अडानी ग्रुपका अध्यक्ष...

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

0
कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्। प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी...

हिमालहरु हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ : डा. नारायण प्रसाद रेग्मी

0
काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताएका छन् । बुधबार काठमाडौंमा विश्व...

देशमा विधिको शासन कायम गर्न सरकार लागि परेको छ : गृहमन्त्री

0
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडी बढ्नु पर्ने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै...

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको...

पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

0
काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् । कांग्रेस(एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार...