उपनिर्वाचनको तयारीमा बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै कांग्रेस
काठमाडौँ । मङ्सिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग छलफल गर्दैछ ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको...
रुसी राष्ट्रपतिले ट्रम्पलाई दिए मौखिक बधाई
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मौखिक बधाई दिएका छन् ।
रुसमै आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुटिनले ट्रम्पलाई...
माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । आइतबार दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिव दिननाथ शर्माले जानकारी दिए...
एमाले सचिवालय बैठक भोलि बस्ने
काठमाडौँ । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट (एमाले)को सचिवालय बैठक बोलाएको छ ।
एमाले प्रचार विभाग...
राष्ट्रपति पौडेलले दिए अस्ताउँदो सूर्यलाई अर्घ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । गुहेश्वरी र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले छठको पूजा गरेका हुन् ।
छठ पर्वको मुख्य...
राष्ट्रपति चुनाव जितेर पनि ७४ दिनसम्म पदमा बस्न पाउने छैनन् ट्रम्प
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुधवारको मतगणनापछि उनी फेरि एकपटक ह्वाइट हाउसमा फर्किने भएका हुन्...
उपनिर्वाचनका लागि रास्वपाले तोक्यो सातै प्रदेशमा कमाण्डर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन...
यू-१९ महिला टी-२० विश्वकप छनोटः कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
काठमाडौं । युएईमा भइरहेको आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ...
सय खर्बको निक्षेप उपकरणमा बैंकहरुले दिए दोब्बर आवेदन
काठमाडौँ । राष्ट्र बैंकले १०० अर्बका लागि जारी गरेको निक्षेप उपकरणमा दोब्बर माग परेको छ । बुधबार राष्ट्र बैंकले खुला बजार हस्तक्षेप अन्तर्गत गरेको...
ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन
काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४...





































