Home Featured Page 48

Featured

Featured posts

ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्ः ट्रम्प

0
वासिङ्टन डीसी । नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो एक सम्बोधनमा कमला ह्यारिसलाई निशाना बनाएका छन् ।...

स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक

0
काठमाडौं । स्पेनमा आएको बाढीमा परी ९५ जनाको मृत्यु भएको छ । कयौं व्यक्तिहरु बेपत्ता छन् । मंगलबार स्पेनको पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका...

वैचारिक स्पष्टतासहित गम्भीर आत्मसमीक्षा गर्न कम्युनिस्ट नेताहरूलाई प्रचण्डको आग्रह

0
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक कम्युनिस्ट पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर...

मलाइकाबारे सोध्दा अर्जुनले भने– अहिले सिंगल छु

0
मुम्बई । लामो समयदेखि बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोराको ब्रेकअप भएको चर्चा थियो । अब अर्जुन कपुरले एक कार्यक्रममा यसको पुष्टि गरेका...

तिहारमा यी प्रदेशमा वर्षाको सम्भावना

0
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको बताएको छ । आज एक विशेष बुलेटिन जारी गर्दै महाशाखाले यस्तो जानकारी...

चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष

0
बेइजिङ । तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको छ । ६ घण्टा भन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेसनमा...

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो, तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो

0
काठमाडौँ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य...

अराजकता मच्चाउन खोजिएको छ, यसलाई मौलाउन दिँदैनौंः प्रधानमन्त्री ओली

0
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन...

६१५५ जना सहकारी बचतकर्ताले पाए रकम फिर्ता

0
काठमाडौँ । हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको...

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

0
काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि...