काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नयाँ बस्तीमा मंगलबार एक व्यक्तिको कुटपिट गरेर हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर स्थायी...
रोजगारी सृजनामा सरकारको ध्यान केन्द्रित छः मन्त्री भण्डारी
बैतडी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले जिल्लावासीको निराशा हटाउने प्रतिबद्धता गरेका छन् । उनले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरू क्रमशः कार्यान्वयन...
सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यले हालसम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो ।
जसअनुसार...
नेपालमा दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
भदौमा मात्र १ खर्ब २७...
शिक्षामा दुई महिनामै बाहिरियो २८ अर्ब बढी विदेशी मुद्रा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१,८२ को पहिलो दुई महिना नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै २८ अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा बाहिरिएको छ ।
नेपाल...
पशुपतिनाथको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्यः कोष
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले भगवान पशुपतिनाथको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताएको छ । पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग...
ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने...
ग्लोबल आइएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पत्र भएको छ ।
उक्त सम्झौता पत्रमा...
सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्ः नेपाली सेना
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति...
महानगरपालिकाले गुण्डागर्दी शैलीमा गौशाला धर्मशाला कब्जा गरेको भन्दै आपत्ति
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा सक्रिय विभिन्न सामाजिक तथा धार्मिक सङ्घ...
शान्ति सैनिकमाथि भएको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा
काठमाडौँ । दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसमा भएको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार...




































