नेप्से ४४ अंकले बढ्यो
काठमाडौँ । सोमबार (आज) सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि देखिएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा...
कोशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशमा लगानीको वातावरण सिर्जना...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य जम्मा १०० रुपैयाँले घटेर...
प्रधान सेनापति र चीनका राजदूतबिच भेटघाट
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङबिच भेटघाट भएको छ । उनीहरूबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो...
उद्धार तथा राहतमा जुट्न नेता कार्यकर्तालाई जसपा नेपालको निर्देशन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बाढी–पहिरो पीडितको राहत तथा उद्धारमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
जसपा नेपालका प्रवक्ता मनिष...
विपतका बेला आफूखुसी हवाई भाडा नबढाउन समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ । समिति सचिव सुरजकुमार...
सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठुलो क्षति पुर्याएकोमा...
स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय
काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर...
पीडित नागरिकको उद्धारमा सरकारको चरम उदासीनता देखियो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६०...




































