अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग छलफल गर्दै मन्त्रालय
काठमाडौँ । दसैँका लागि यातायात सञ्चालनको सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीलाई बोलाएको छ । मन्त्रालयले बुधबार अपराह्नका लागि छलफलका...
श्री मावि र फ्लोरोसेन्ट माविलाई २०८० सालको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान
काठमाडौँ । दाङमा रहेको श्री मावि तुलसीपुर सेन्टर र टोखामा रहेको फ्लोराेसेन्ट माविलाई २०८० सालको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ। शिक्षा, विज्ञान तथा...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । बुधवार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७००...
संसदीय छानबिन समितिले यी सहकारीका सञ्चालकमाथि गर्यो कारबाहीको सिफारिस
काठमाडौँ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले विभिन्न सहकारी संस्थाका सञ्चालकमाथि कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको छ ।...
सुदूरपश्चिम सरकारको दोस्रो पटक बजेट भाषण सुरु अगावै विरोध
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको लागि सोमबार दोस्रो पटक बजेट प्रस्तुत गर्नु पूर्व विरोध सिर्जना भएको छ । प्रमुख प्रतिपक्ष दल...
राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा...
मेटमणि चौधरीमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ : सूर्यप्रसाद ढकाल
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार संसदमा...
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
काठमाडौँ । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन्...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय...





































