Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
Featured - The News Buzzer
Home Featured Page 9

Featured

Featured posts

सैफ अली खानलाई चक्कु हान्ने व्यक्ति पक्राउ

0
काठमाडौं । बलिउड अभिनेता सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोहम्मद सरीफुल अस्लाम असजाद रहेको...

सुनको मूल्य घट्यो

0
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको...

पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित

0
काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

२५ प्रतिशतले संसद् बोलाउन पाइन्छ, बोलाउँछौंः अग्नि सापकोटा

0
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए आफूहरू केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् । संघीय संसद्‌मा प्रतिनिधित्व गर्नेमध्ये २५...

अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ: प्रचण्ड

0
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् । मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा...

समाजवादी मोर्चासँग सहकार्यको सम्भावना छैनः उपेन्द्र यादव

0
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् । बलिदान दिवसका अवसरमा शनिबार लहानमा शहीदको प्रतिमामा...

हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

0
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका ८ भृकुटी टोलमा हात्ती आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब १२ बजे जंगलबाट निस्किएको हात्तीको आक्रमणबाट...

बक्स अफिसमा कंगनाको ‘इमर्जेन्सी’ को कमजोर प्रदर्शन

0
मुम्बई । धेरै अवरोधहरू पछि कंगना रनौतको बहुप्रतिक्षित राजनीतिक ड्रामा फिल्म ‘इमर्जेन्सी’ अन्ततः जनवरी १७ मा सिनेमाघरहरूमा रिलिज भयो। फिल्मले सन् १९७५ को राजनीतिक...

५० हजार धरौटीमा छुटे डा. निकोलस भुसाल

0
पोखरा । विद्युतीय कारोबार सम्बन्धी ऐनको कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल धरौटीमा छुटेका छन् । रवि लामिछानेको कास्की प्रहरी हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक...

विपक्षी दलको साझा धारणा: अर्थतन्त्र झन् समस्याउन्मुख

0
काठमाडौं । विपक्षी दलहरूले मुलुकको अर्थतन्त्र झन् समस्यातर्फ उन्मुख रहेको बताएको छन् । सरकारका कामबारहीबारे साझा धारणा सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले...