प्रतिनिधिसभा बैठक बस्दै, दलका शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति...
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएको छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार...
भुटानको पारोसँग चर्च ब्वाइज पराजित
काठमाडाैं । एएफसी च्यालेन्ज लिग अन्तर्गत भुटानको पारोसँग चर्च ब्वाइज पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भएको खेलमा पारो एफसीसँग...
सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको घोषणा
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन्।
विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित...
‘सामाजिक सञ्जाललाई सामान्य नठानौँ, बंगलादेशमा प्रधानमन्त्रीले देश छाड्नुपर्यो’
काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जाल अहिले एकदमै आक्रमक रुपमा विश्वमा आइरहेको र त्यसले धेरै विसंगती निम्त्याइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा...
भ्रष्टाचारमा हदम्याद राख्न हुँदैन : सांसद् झा
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद् रञ्जुकुमार झाले भ्रष्टाचारमा हदम्याद राख्न नहुने माग गरेकी छन् । प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचार गम्भीर अपराध भएकाले यसमा...
कुलमानविरुद्ध रमेश खरेलले दिए अख्तियारमा उजुरी
काठमाडाैं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...
टीआरसी विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट दायर
काठमाडाैं । सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)विरुद्धको रिट सर्वोच्च अदालत दायर भएको छ...
बिजुलीको बक्यौता उठाउन पनि प्रधानमन्त्रीले निर्देशन दिनूस् : सांसद ढकाल
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई आकस्मिक समयमा बोल्न रोकेपछि रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले केही बेर संसद्...
प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकको कार्यसूची हेरफेर भएको संसद् सचिवालयले जनाएको छ । बैठकमा...





































