Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
विश्व - The News Buzzer

टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

0
काठमाडौं - अमेरिकाले लोकप्रिय एप टिकटकमा रहेको चिनियाँ स्वामित्व बिक्री नगरे आफ्नो देशमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । टिकटकका प्रतिनिधिले बुधबार अमेरिकी प्रशासनबाट...

मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने प्रहरीमाथि कारवाही सुरु

0
नयाँ दिल्ली - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा हेलचेक्राइ गर्ने ९ सुरक्षा अधिकारीलाई कारवाही गरिने भएको छ । गत वर्ष प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणका...

डाक्टरलाई बलात्कार गरेको आरोपमा नर्स पक्राउ

0
केरला - भारतको केरला राज्यमा एक महिला डाक्टरलाई बलात्कार गरेको आरोपमा एक पुरुष नर्स पक्राउ परेका छन् । बलात्कारपछि महिला डाक्टरको नग्न तस्बिर सामाजिक...

अमेरिकामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

0
अमेरिका - अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका...

तेल भण्डारमा आगलागी हुँदा १७ जनाको मृत्यु

0
एजेन्सी-  इण्डोनेसियाको राजधानी जाकार्तास्थित तेल भण्डारमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ। आगलागीमा परी ५० भन्दा बढी सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये...

सशस्त्र झडपमा एक जनाको मृत्यु

0
बेरुत - दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले...

छोराको अगाडि गोली हानेर बाबुको हत्या

0
सिड्नी - अस्ट्रेलियामा १२ वर्षीय किशोरका अगाडि गोली हानेर उनका बाबुको हत्या गरिएको छ । मार्शल आर्ट जिममा प्रवेश गर्ने योजनामा रहेका एक व्यक्तिलाई...

सोमालियाका ५० लाख नागरिक खाद्य सङ्कटमा

0
एजेन्सी- राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी...

ग्रिसमा रेल ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु

0
एजेन्सी- ग्रिसमा मंगलबार राति दुई वटा रेल आपसमा ठोक्किँदा कम्तीमा ३२ जना यात्रुको मृत्यु भएको छ भने दर्जनौं घाइते भाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार...

मालीमा भएको हिंसात्मक आक्रमणको राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने

0
माली - गत हप्ता मालीमा भएको हिंसात्मक आक्रमण र यसमा परी केही व्यक्तिको ज्यान गएको विषयमा संयुक्त राष्ट्रसङ्घीय मिसनले अनुसन्धान गर्ने जनाएको छ ।...