राष्ट्रियसभा उम्मेदवार छनोटमा महामन्त्री शर्माको ६ बुँदे मौखिक विमति
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार छनोटमा नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ६ बुँदे विमति राखेका छन् । कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय...
चेकबाट कारोबार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडको आग्रह
काठमाडौं - नेपाल क्लियरिङ हाउस लिमिटेडले चेकबाट कारोबार गर्न आग्रह गरेको छ ।
Express Cheque Clearing मार्फत २ घण्टामै चेक भुक्तानी सेवा प्राप्त हुने भएकाले...
बरहथवा घटनाः जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै
सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा...
सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका...
राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।
आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू...
जापानमा भूकम्पका कारण ९२ जनाको मृत्यु
काठमाडौँ । मध्य जापानको इशिकावा प्रिफेक्चरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको चार दिनमा मृतकको सङ्ख्या ९२ पुगेको छ । साथै २४२ जना बेपत्ता भएको विवरण...
राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछः पूर्व राजा ज्ञानेन्द्र शाह
रुपन्देही । पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गइरहेको बताएका छन् । बिहीबार शुक्रवार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल...
शान्तिपूर्ण क्रान्ति जारी छः प्रचण्ड
रामेछाप। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि फरक ढंगले क्रान्ति जारी रहेको बताएका छन् । जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप...
नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु
काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बैठकमा भारतको तर्फबाट विदेश मन्त्री एस जयशंकर र नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले...
प्रधानमन्त्रीका सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले राजीनामा स्वीकृत भएको जानकारी दिए ।...