चौका प्रहार गर्दा कुशलको भाँचियो ब्याट
काठमाडौँ। त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ ।
उनले यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा...
गठबन्धन ५ वर्ष जान्छ : प्रधानमन्त्री प्रचण्ड
रूकुम पश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार पाँचै वर्ष चल्ने बताएका छन् ।
बिहीबार दिउँसो रूकुम पश्चिमको बाफिकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने,...
अमेरिकाको लुइस्टनमा बन्दुकधारीद्वारा १६ जनाको हत्या
९ कात्तिक, काठमाडौं । अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेका छन्।
प्रहरीका अनुसार गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको...
बिक्री घटेपछि १४ हजार कर्मचारी कटौती गर्दै नोकिया
फिनल्याण्डको प्रविधि कम्पनी नोकियाले विश्वभरबाट १४ हजार कर्मचारी कटौती गर्ने भएको छ । फिनल्याण्डको टेलिकम जायन्टको पहिचान बनाएको नोकियाले सन् २०२६ सम्ममा ९ देखि...
दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने
काठमाडौँ । दसैँको सार्वजनिक बिदाका दिनहरूमा पनि आयल निगमका बिक्री केन्द्र (डिपो)हरू खुला रहने भएका छन् । नेपाल आयाल निगमका अनुसार कात्तिक ४ गते...
फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ले बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने आकलन
भोली शनिबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’को आक्रामक बुकिङसँगै घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने देखिएको छ ।
फिल्मको एडभान्स टिकट...
राहुल गान्धीको कुकुर बिरुद्ध अदालतमा मुद्दा, कुकुरको नाम फेर्नु पर्ने माग
नयाँदिल्ली, २ कार्तिक । कांग्रेस नेता राहुल गान्धीले हालै आफ्नी आमा सोनिया गान्धीलाई एउटा कुकुर उपहार दिएका थिए, जसको नाम नूरी थियो।
कुकुरको यो...
गाजाबाट १० लाख मानिस विस्थापितः राष्ट्रसंघ
जेरूसलम, २ कार्तिक । संयुक्त राष्ट्र संघले गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएको जनाएको छ । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले...
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन...
झलनाथ पछि उपप्रधानमन्त्री श्रेष्ठ पनि चीन जाँदै
काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन् ।
उत्तरी छिमेकी चीनद्धारा आयोजित ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा सहभागीता जनाउन...





































