मन्त्रीपरिषद बैठक जारी
काठमाडौं। मन्त्री परिषद बैठक सुरू भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।
नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री...
नेताहरू बोलाएर राष्ट्रपतिले भने– राष्ट्रको चिन्ता लागेको हो,सक्रिय हुन खोजेको होइन
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेले सर्वदलीय बैठक राखेर आफू सक्रिय हुन नखोजेको र राष्ट्रको चिन्ता लागेको बताएका छन् ।
मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राखेको सर्वदलीय...
निष्कर्षविहीन सर्वदलीय बैठक
काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि बसेको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो ।...
५ एआईजीको सरुवा, उपत्यकामा दीपक थापा
काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको सरुवा गरेको छ । पदस्थापन भएको ४ महिनामा नै एआईजीहरू सरुवा भएका...
हिमालयन क्यापिटलको १ अर्ब रुपैयाँको म्युचुअल फन्ड योजनामा आवेदन खुला
काठमाडौ, ३२ साउन । हिमालयन क्यापिटलले बिहीबारदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ को बिक्री खुला गरेको छ । क्यापिटलले हिमालयन ८०–२० को कुल १...
पुष्पको निष्ठुरीमा साक्षी र रमेश
काठमाडौं । गायक तथा संगीतकार पुष्प गजमेरको निष्ठुरी बोलको गीतको भिडियो बजारमा आएको छ । गीतमा शब्द, संगीत पनि स्वयम गायक पुष्प गजमेरकै रहेको छ...
यस्तो छ जेलरको कथा, ४ सय करोड कमाउने अक्षेपा
मुम्बई । सुपरस्टार रजनीकान्त बक्स अफिसका बादशाह हुन् । उनका हरेक चलचित्र रिलिज हुनेबित्तिकै चर्चामा छ ।
रजनीकान्तको जेलर अगस्ट १० मा थिएटरमा रिलिज भएको...
एक साताका लागि सर्यो राष्ट्रियसभा बैठक
काठमाडौं । बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ । बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार...
सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : कृष्णबहादुर महरा
दाङ। पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् ।
सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा...
आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो...





































