नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा

0
काठमाडौं । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन्...

‘भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ’ : ओली

0
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा कसलाई कसरी तेजोबध गर्न सकिन्न भन्ने चाल चल्ने काम भइरहेको बताएका छन्...

खाणलाई ४ दिन हिरासतमा राख्न अदालतको आदेश

0
काठमाडौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका...

आफ्नो नाम जोडिएको अडिओमाथि छानबिन गर्न साइबर ब्युरोमा आरजुको उजुरी

0
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा।आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिन गर्न नेपाल प्रहरीको...

विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने सरकारको निर्णय

0
काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई २ वटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले...

कक्षा १२ को परीक्षा आज देखि सुरु हुँदै,  चार लाख ६७ हजार तीन सय...

0
काठमाडौं । कक्षा १२ को परीक्षा आज मंगलबारबाट  सुरु हुँदै छ । कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७...

स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव : हल्का वर्षाको सम्भावना

0
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, गण्डकी प्रदेश...

नागरिकता विधेयकबारे कानून व्यवसायीसँग राष्ट्रपतिका आठ प्रश्न

0
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयकका सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गरेका छन् । मंगलबारको गोरखापत्र दैनिकमा...

कँडेल आत्महत्या प्रकरणमा रवि भन्छन् – ‘घटनाको अनुसन्धानमा कुनै कमी नहोस्’

0
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणमा निरन्तर खबरदारी गरिरहेको बताएका छन् । आइतवार सामाजिक...

हल्का वर्षा र सामान्य हावा हुरीको सम्भावना

0
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने...