सुनिता डंगोल भन्छिन् -‘एकले अर्को मान्छेसँग डराउनुपर्ने अवस्था आयो’
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा निरा आचार्यको हत्याको विषयलाई लिएर...
एमालेले बुझायो संसदीय समितिमा रहने सदस्यको नाम
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसद अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम संसद् सचिवालयलाई बुझाएको छ । प्रतिनिधिसभाका दशवटा विषयगत समितिमा तथा...
उपप्रधानमन्त्री श्रेष्ठलाई बालेनको प्रश्न : कुन कानुन र नैतिकताका आधारमा सुकुम्बासी बस्तीको संरक्षण गर्नु...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अवैध संरचनाको संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले...
विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने महानगरको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार महानगरको शिक्षा विभागले एक सूचना जारी गर्दै महानगरपालिकाले विद्यालयमा...
गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, एक घाईते
गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र अर्का एक जना घाईते भएका छन् । जिल्लाको मालिका गाउँपालिका २ दर्लिङ्गबाट बाग्लुङको भिमगिठे...
अब डिप्लोमा र एडभान्स डिप्लोमा पढ्न विदेश जानेलाई एनओसी दिने सरकारको निर्णय
काठमाडौं । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष गर्न जानेलाई एनओसी दिने निर्णय गरेको छ । चौतर्फी विरोध र...
हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङ टिभीको कारखाना उद्घाटन, एक हजार बढीले रोजगारी पाउने
काठमाडौं । नेपालमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ । सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको हो ।
स्थानीय अर्थतन्त्रमा...
चन्द्रमाको सतहमा अवतरण गरेको जापानी रोबोट मंगलबारदेखि सम्पर्कविहीन
काठमाडौं । जापानी कम्पनीले चन्द्रमाको सतहमा अवतरण गरेको ल्यान्डर चन्द्रमामा जाने स्पेसक्राफ्ट वा रोबोट सम्पर्क विहीन भएको छ । मंगलबार राति नेपाली समय अनुसार...
अहिलेसम्मको विश्वकै पातलो डिस्प्ले भएको ल्यापटप सार्वजनिक
काठमाडौं । एसुसले विश्वकै पातलो ओएलईडी डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको छ । ल्यापटप कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको ल्यापटप मध्येको सबैभन्दा पातलो ल्यापटप हो...
सागर लम्साल ‘बले’ अभिनीत ‘सोल्टी सोल्टिनी’ बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायिका माया पार्दे र दिनेश क्षेत्रीको सुमधुर आवाज रहेको लोक गीत सोल्टी सोल्टीनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल तथा...





































