‘मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ’ : अध्यक्ष थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दोरुपमा धराशायी हुने तर्फ गइरहेको तर सत्तासीन दलहरु यसतर्फ उदासीन भएको आरोप लगाएका छन्...
‘प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्छौं’ : परराष्ट्रमन्त्री साउद
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गरेका छन् । नवनियुक्त साउदले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा...
काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा पहिलो नम्बरमा
काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरहरुको सूचीको पहिलो स्थानमा परेको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार वायु अस्वस्थकर...
भाइरल ज्वरोका कारण अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीले आइतबार सामाजिक सञ्जालमार्फत आफू निवासमै आराम गरिरहेको...
शुक्रबारदेखि रिलिजमा आएको बुलाकी फिल्मलाई हलबाट फिर्ता लिने निर्माताको घोषणा, यस्तो छ कारण !
काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘बुलाकी’को निर्माण टिमले आइतबारबाट फिल्मलाई हलबाट निकाल्ने घोषणा गरेको छ । निर्माण टिमले हल नपाएको र फिल्म डुबाउने...
‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ’ : शेखर कोइराला
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताएक छन् । नेपाली कांग्रेस मोरङले...
‘महाविपत्तिको बेलामा जस्तो सोचेर काम गरे परिणाम दिन सकिन्छ’ : महामन्त्री थापा
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुक संकटमा रहेको बेला सरकारले महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन्...
परराष्ट्रमन्त्रीमा एनपी साउदले भोलि शपथ ग्रहण गर्ने
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनीपी साउदले परराष्ट्रमन्त्रीको शपथग्रहण गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री तत्काल...
‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो’ : महेश बस्ने
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा...
बालुवाटारमा गोली प्रहार हुँदा वर्षमान पुनकी आमा घाइते, प्रहरी सहायक हवल्दार नियन्त्रणमा
काठमाडौं । काठमाडौंको गैरीधारास्थित नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । पुनको घरमा बसेको भीआईपी सुरक्षाामा खटिएका प्रहरीका पीएसओले...





































