प्रचण्डविरुद्ध बाबुराम–पहिले चुनाव क्षेत्र छोडे,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्
काठमाडौँ– नेपाल समाजवादी पार्टी नेसपा महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले...
कतारका राजाले दिए नेपाल सरकार र जनतालाई धन्यवाद
काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले आफ्नो नेपाल भ्रमण सफल बनाएकोमा नेपाल सरकार र यहाँका जनतालाई धन्यावाद दिएका...
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
काठमाडौँ । दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । उनी करिब २२...
उत्तर कोरियाद्वारा परमाणु हमलाको प्रत्याक्रमण अभ्यास
प्योङयाङ । उत्तर कोरियाले सोमबार नयाँ परमाणु हतियारको कमान्ड कन्ट्रोल सिस्टमको सफल परीक्षण गरेको दाबी गरेको छ । कोरियाले विभिन्न रकेट लञ्चर युनिटबाट रकेटहरू...
गण्डकी प्रदेशमा भोली सार्वजनिक बिदा
काठमाडौं । गण्डकी प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिएको छ ।
चैत्र शुक्ल अष्टमी चैते दसैँको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालयमा बिदा दिएको हो ।
गत...
सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु
काठमाडौ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन्...
हङकङले दियो नेपाललाई ११५ रनको लक्ष्य
काठमाडौं । हङकङले एसीसी प्रिमियर कप २०२४ मा नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला...
हङ्कङको आठौँ विकेट पतन
काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको आठौँ विकेट लिएको छ । हङ्कङको आठौँ विकेट पनि अविनाश...
हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार खेलिने हङकङविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती हङकङलाई पहिले...
इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
काठमाडौँ । इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चिन्ता सुरु भएको छ । यसअघि युद्धमा परेर धेरै जना नेपालीहरूले ज्यान गुमाएका...