अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए...
युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर नगर्न जेलेन्स्कीको निर्देशन
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न प्रस्तावित सम्झौतामा हस्ताक्षर नगर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।...
सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित
काठमाडौँ । काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी सिभिल अस्पतालका दैनिक ज्यालादारी कर्मचारीहरू सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
अस्पताल...
बारामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वीरगन्ज । बारामा ट्रकको ठक्करबाट आइतबार एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– २ स्थित शुभलाभ ट्रेडर्स अगाडि ट्रकले...
तिला नदीमा डुबेर बेपत्ता युवकको शव फेला
कालिकोट । कालिकोटको तिला नदीमा शनिवार डुबेर बेपत्ता भएका युवकको शव भेटिएको छ ।
तिलागुफा नगरपालिका–४, राचुँलीका २१ वर्षीय भजन शाहीको शव आइतबार दिउँसो फेला...
संसद भवन परिसरबाट तीन जना पक्राउ
काठमाडौँ । संसद भवन परिसरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संसद भवनको गेटभित्र नै प्रवेश गरेर प्रदर्शनको तयारी गरिरहेका तीन जनालाई आइतबार...
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक
काठमाडौँ । संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक...
परराष्ट्रमन्त्री डा देउवा र युएइका मन्त्रीबिच भेटवार्ता, पोखरा‐दुबई उडानका लागि आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग संयुक्त अरब इमिरेट्स् युएईका विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघले ओमनको राजधानी मस्कटमा...
हेमोफिलियाका बिरामीलाई औषधी निःशुल्क उपलब्ध गराउन सम्झौता
काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबिच सम्झौता भएको छ...
प्रतिमा गौतमको प्रश्नमा प्रधानमन्त्रीले के दिए जवाफ ?
काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रतिमा गौतमले विकास निर्माणमा भएका समस्याका सम्बन्धमा प्रश्न गरेकी छन् । ठुलो आयोजनाहरु दशकौँसम्म ढिला हुने गरेको भन्दै...





































