जमैकामाथि ३–१ गोल अन्तरको जित निकाल्दै इक्वेडर समूह ‘बी’ को शीर्ष स्थानमा
काठमाडौं । कोपा अमेरिका फुटबलमा इक्वेडरले पहिलो जित निकालेको छ ।
बिहीबार बिहान सकिएको पहिलो खेलमा इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो...
कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने
काठमाडौं । नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा यही असार १८ गते ‘क्रान्ति देखी शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्ने...
मनीताले पेरिस ओलम्पिक खेल्ने
काठमाडौं । जुडो खेलाडी मनीता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक– २०२४ खेल्ने भएकी छन् ।
साउन ११ देखि २७ गतेसम्म हुने पेरिस ओलम्पिकमा सहभागी हुन मनीताले...
प्राचीन स्मारक सहित ३ जना पक्राउ
बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ ढकेरी शम्सेरगंजस्थित सडकबाट प्राचीन स्मारकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूपन्देही तिलोतमा नगरपालिका–११ बस्ने ५० वर्षीय...
मनसुन पूर्ण सक्रिय, आज सातै प्रदेशमा पानी पर्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती...
पहिलो पटक युरोमा सहभागी जर्जिया पोर्चुगललाई हराउँदै अन्तिम १६ मा प्रवेश
काठमाडौं । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा...
प्रतिपक्ष र सत्तापक्षबिच कुरा नमिल्दा बस्न सकेन कर्णाली प्रदेशसभा बैठक
काठमाडौँ । बजेटको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दलहरुबिच टसल हुँदा प्रदेशसभा बैठक प्रभावित बनेको छ । बुधबार (आज) दिउँसो तीन बजेटका लागि बोलाइएको...
एसईईको नतिजा भोलि बिहान सार्वजनिक
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली बिहान सार्वजनिक गर्ने भएको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार...
भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौँ । सिराहाको सिराहा नगरपालिका–१५ बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ । असार ११ गते राति १२...
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट आज प्रदेशसभामा बहुमतले पारित भएको हो...





































