प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्री दिएको अभिव्याक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाए ।
मंगलबार काठमाडौंमा...
केन्यामा पारित करवृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रर्दशन, पाँचको मृत्यु ५० भन्दा बढी प्रदर्शनकारी घाइते
काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रर्दशन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न...
राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएका छौं : नेपाल
काठमाडौं । (नेकपा) एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्काएको दाबी गरेका छन् ।
मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना...
अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस–‘जीवन बचाऔँ’
काठमाडौं । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ...
स्वदेश फर्किए परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन् ।
इरानको तेहरानमा...
प्रदेश सरकारसँग विकासको स्पष्ट नीति हुनुपर्छ : ढकाल
काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले प्रदेश सरकारसँग विकासको स्पष्ट नीति हुन जरुरी रहेको बताए ।...
रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापति कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकारी ठगीबाट पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका...
सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेका छन्: तामाङ
काठमाडौँ । बागमती प्रदेशसभा सदस्य एवम् राप्रपा बागमती प्रदेश संसदीय दलका उपनेता गिर बहादुर तामाङले सांसद र मन्त्रीहरू ठेकेदार बनिरहेको बताएका छन् । उनले...
लीलादेवी गड्तौलालाई नै मुख्य सचिव बनाउन आग्रह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य रञ्जु कुमारी झाले कामु मुख्य सचिव लीलादेवी गड्तौलालाई नै मुख्यसचिव पदमा नियुक्त गर्न आग्रह गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको...





































