प्रकाश ज्वालाको प्रश्नमा यस्तो छ ओलीको जवाफ
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसद प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । उनले भूकम्पपछिको पुनर्निर्माण साथै विकास निर्माणका सम्बन्धमा प्रश्न गरेका...
बेलुन विस्फोट घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन...
६८ करोड बजेट रकमान्तर भएकोमा वर्षमानको असन्तुष्टि
काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले अघिल्लो सरकारले विनियोजित गरेको बजेट नयाँ सरकारले रकमान्तर गर्ने काम भएको भन्दै असन्तुष्ट जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा...
सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा सांसद कंसाकारको जोड
काठमाडौँ । रास्वपा सांसद विन्दवासिनी कंसाकारले सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा हरेक वर्ष...
पोखरा घटनाको छानबिन गर्न माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिलेन्द्र प्रसाद बडूले पोखरा घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले यो घटना कसरी...
ऊर्जा उद्यमीलाई दुःख दिने काम बन्द हुनुपर्छ : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका पदाधिकारीहरूलाई भेट्दै ऊर्जा उद्यमीहरूलाई दुःख दिने काम बन्द हुनुपर्ने बताएका छन्...
क–कसले सोध्दैछन् प्रधानमन्त्रीलाई प्रश्न ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच आइतबारको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर हुने भएको छ । जसअनुसार सांसदहरुले प्रधानमन्त्रीलाई समसामयिक विषयमा प्रश्न गर्नका लागि...
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिमा निर्विरोध सभापति चयन
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी दलहरूबिच भागबन्डा मिलेसँगै प्रदेशसभाका विषयगत समितिका सभापति निर्विरोध चयन भएका छन्। प्रदेशसभा सचिवालयले सभापति पदका लागि शनिवार दिउँसो...
अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै
काठमाडौँ । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न...
तीनै तहका सरकारलाई अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको छ : उपप्रधानमन्त्री सिंह
बुटवल । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावना अनुसार संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन...





































