जनमोर्चाले असोजमा राष्ट्रिय परिषद् बैठक गर्ने
काठमाडाैं । राष्ट्रिय जनमोर्चाले आगामी असोज राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको छ । जनमोर्चाको जेठ २८ गतेदेखि २९ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले...
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
काठमाडाैं । मधेश प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ
बिहीबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पेश गरेको...
उदयपुर सिमेन्टको भ्रष्टाचार मुद्दामा तत्कालीन महाप्रबन्धकले पाए सफाइ
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार गरेको आरोप लागेका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलले सफाइ पाएका छन् ।
बिहीबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य...
पछाडि सर्यो पुष्पा २ को रिलिज डेट
काठमाडौँ । दक्षिण भारतीय सिनेमा जगतका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतीक्षित फिल्म पुष्पा २ अगस्ट १५ मा रिलिज हुनेवाला थियो । तर अहिले भने फिल्मको...
साधना र सबैको लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति
काठमाडौँ । साधना र सबैको लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै आपसमा भएर साधना...
प्रजातन्त्र दिवसमा छुटेका दुईजना प्रतिवादी २३ वर्षपछि पुनः पक्राउ
काठमाडौँ । ज्यान मुद्दामा सजाय पाएर प्रजातन्त्र दिवसमा थुनामुक्त भएका दुई जना प्रतिवादी पुनः पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–१ घर...
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं । बर्दिया र ओखलढुंगाबाट जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको...
वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनको घोषणा
काठमाडौँ । ‘लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल’ले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार काठमाडौँमा समितिले...
लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद सजाय
काठमाडौँ । लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद सजाय हुने फैसला भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय...
सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ : प्रेम सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य...




































