विश्वकप क्रिकेटमा क्यानले अनियमितता गरेको भन्दै छानबिन आयोग गठन गर्न माग
काठमाडौँ । नेकपा एमालेका सांसद भीम आचार्यले टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेका छन् ।...
उत्कृष्ट काम गरिरहेका विद्यार्थी उद्यमीलाई सम्मान गर्दै एनवाईईएफ काठमाडौँ
काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले इमर्जिङ लिडर २०२४ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यार्थी उद्यमीलाई सम्मान गर्ने उद्देश्यले एनवाईईएफ...
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम सुरु भएको छ । जनकपुरमा जारी महाधिवेशन अन्तर्गत...
सङ्खुवासभामा एक मजदुरको पहिरोमा पुरिएर मृत्यु
काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मंगलबार रातिको अविरल वर्षापछि खसेको...
रुपन्देहीमा बस दुर्घटना : ४३ जना घाइते
काठमाडाैं । रुपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ आउँदै गरेकाे रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना...
जुम्लाको हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई नेविसंघको सहयोग
काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जुम्लाको एक आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद एवं खाद्यान्न सामाग्री वितरण गरेको छ । नेविसंघ केन्द्रीय कार्य समितिको पहल...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार...
उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी
काठमाडाैं । उपराष्ट्रपति रामसहाय प्रसादयादवले राष्ट्रपतिको जिम्मेवारीको जिम्मेवारी पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका...
राष्ट्रपति पौडेल स्विट्जरल्याण्ड प्रस्थान
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल...
५ करोड मधेस प्रदेशका सांसदलाई दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । मधेस प्रदेशका सांसदलाई पैसा वितरण गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी...





































