भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

0
काठमाडौँ । भक्तपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया केकई मग्रराती मगर रहेकी छन् । चाँगुनारायण नगरपालिका वडा...

सार्वजनिक खरिद ऐन सुधारको जरुरी छ : मन्त्री भण्डारी

0
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐन सुधारको जरुरी रहेको बताएका छन् । शुक्रबार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

0
रौतहट । रौतहट र बाराको सिमानासँग जोडिएको भारतको बिहार राज्यस्थित मोतीहारी जिल्ला, झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन् । भारतीय...

बेपत्ता चालकको खोजी गर्न गोताखोर परिचालन

0
काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपता चालक रोहित रानाको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । शुक्रवार बिहान ११ः ५५ बजे...

बुढानीलकण्ठमा कांग्रेस नेताहरूको बैठक : अध्यादेशमा एकीकृत समाजवादीसँग सहयोग माग्ने निर्णय

0
काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णयपछि देखिएको समस्या समाधानबारे नेपाली कांग्रेसका...

परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान

0
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शुक्रबार ओमन प्रस्थान गरेकी छन् । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन...

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ घोषणा

0
काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको छ । कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म राजेन्द्र बस्नेतले निर्देशन...

भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढ्यो

0
दोलखा । भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । विगतको तुलनामा...

हेटौँडाबाट खैरो हिरोइनसहित ४ जना पक्राउ

0
हेटौँडा । मकवानपुरको हेटौँडाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा–१५ रातोमाटेबाट ४ ग्राम ९१० मिलिग्राम...

लागुऔषध पोल्यान्ड सहित दुई जना पक्राउ

0
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी स्थित नयाँ बस्तीबाट सशस्त्र प्रहरीले लागुऔषध पोल्यान्ड सहित दुई जनालाई पक्राउ गरेको छ । इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा नयाँ...