धनुष–नयनतारा विवादः अदालतले नयनतारालाई दियो झट्का

0
नयाँदिल्ली । दक्षिण भारतीय स्टार धनुष र अभिनेत्री नयनतारा बिचको प्रतिलिपि अधिकार विवाद रोकिने कुनै सङ्केत छैन । यसैबिच, मद्रास उच्च अदालतले अभिनेत्री नयनताराविरुद्ध...

नक्कली भुटानी शरणार्थी प्रकरणः निलम्बित सचिव पाण्डेको मुद्दामा कारण देखाऊ आदेश

0
न्यायाधीश कुमार चुडालको इजलासले सचिव पाण्डेको बन्दीप्रत्यक्षीकरण निवेदनमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । पाण्डे माघ ११ गते सर्वोच्च पुगेका थिए...

समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन ; नेपाल

0
काठमाडौं । नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको...

चोरी पैठारी नियन्त्रण गर्न मुख्य भन्सार कार्यालयहरूमा अर्थ समितिको अनुगमन

0
काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले मुख्य भन्सार नाकाहरूमा चोरी, पैठारी नियन्त्रण गर्न मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गरिरहेको छ । अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी...

०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली

0
काठमाडौं । नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् । मंगलबार एमालेको संसदीय दलको बैठकलाई...

सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

0
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको पुष्टि भएको...

गृहमन्त्री लेखक र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेट

0
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनुमहावरले मंगलबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा...

‘एक्टरः टेक वन’ को ग्रान्ड प्रिमियर

0
काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमबार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।  झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब...

रवि लामिछाने प्रकरण ; उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन

0
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा उच्च अदालत...

चीनले पनि अमेरिकामा रहेका अवैध आप्रवासीलाई फिर्ता ल्याउने

0
बेइजिङ । अमेरिकामा अवैध रूपमा बसिरहेको भनेर पहिचान भएका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन चीन तयार रहेको छ । चीन सरकारले अमेरिकामा अवैध रूपमा बसिरहेका...