कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
जसअनुसार मिसनमा तैनाथ महावीर शौर्य गण ३० औं...
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने...
एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोरः मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा...
मनाङमा यसवर्षको पहिलो हिमपात
मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यतिबेला खुसी भएका छन् ।
चिसो अत्यधिक बढे...
‘संस्थागत सुशासन राष्ट्रिय वाणिज्य बैंकको पहिलो प्राथमिकता’
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सुशासन पहिलो प्राथमिकता भएको बताएको छ । सोमबार आयोजित१९औं वार्षिक साधारणसभामा बोल्दै बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार...
परराष्ट्रमन्त्री राणाद्वारा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा ब्रिफिङ
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको चीन र संयुक्त राष्ट्रसङ्घको भ्रमणबारे जानकारी दिएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय...
विपिन भाइ फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीस्थित सडकमा मनहरी बजारबाट...
आज पनि बढ्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य सामान्य वृद्धि भएर तोलामा १ लाख ५६ हजार रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
पाँच वर्षमा कृषि अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ खर्च भयोः मन्त्री...
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड रुपैयाँ कृषि अनुदानमा खर्च गरेको छ । मन्त्री रामनाथ...





































