त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौं । नेपालले त्रिकोणात्मक टी२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार...
त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा
काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमासुरू हुनेछ। साथै...
नेपालको शानदार बलिङ प्रदर्शन, जीतका लागि १ सय २१ रनको लक्ष्य
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरतको खेलमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा...
नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा दुई विकेट
काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई पहिलो ओभरमा नै सफलता मिलेको छ । पहिलो ओभरमा बलिङका लागि आएका करण केसीले दुई...
नामिबियाविरुद्धको खेलमा बाहिर बसेका भुर्तेल नेदरल्याण्ड्सविरुद्ध मैदानमा
काठमाडौँ । नामिबियाविरुद्धको दोस्रो खेलमा बेञ्चमा बसेको ओपनर कुशल भुर्तेल नेदरल्याण्ड्सविरुद्धको महत्वपूर्ण खेलमा भने मैदान फर्किएका छन् । पछिल्ला खेलहरुमा लगातार खराब प्रदर्शन गर्दै...
महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने
काठमाडौँ । कीर्तिपुर क्रिकेट मैदानमा जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार...
सोमपालले लिए नामिबियाको तेस्रो विकेट
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी खेलमा नेपालले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले आफ्नो तेस्रो विकेट गुमाएको छ...
नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई जितका लागि एकसय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...
नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक
काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल...
१६ बलमा २६ रन बनाउँदै आउट भए गुलसन झा
काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा गुलसन...




































