हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङ टिभीको कारखाना उद्घाटन, एक हजार बढीले रोजगारी पाउने

0
काठमाडौं । नेपालमा सामसङ टेलिभिजनको उत्पादन सुरू भएको छ । सामसङले हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको हो । स्थानीय अर्थतन्त्रमा...

चन्द्रमाको सतहमा अवतरण गरेको जापानी रोबोट मंगलबारदेखि  सम्पर्कविहीन 

0
काठमाडौं । जापानी कम्पनीले चन्द्रमाको सतहमा अवतरण गरेको ल्यान्डर चन्द्रमामा जाने स्पेसक्राफ्ट वा रोबोट  सम्पर्क विहीन भएको छ । मंगलबार राति नेपाली समय अनुसार...

अहिलेसम्मको विश्वकै पातलो डिस्प्ले भएको ल्यापटप सार्वजनिक

0
काठमाडौं । एसुसले विश्वकै पातलो ओएलईडी डिस्प्ले भएको ल्यापटप सार्वजनिक गरेको छ । ल्यापटप कम्पनीले अहिलेसम्म सार्वजनिक गरेको ल्यापटप मध्येको सबैभन्दा पातलो ल्यापटप हो...

काठमाडौं उपत्यका बाहिर ८ शहरमा पुग्यो सीजीनेट

0
काठमाडौं । काठमाडौं उपत्यका बाहेक अन्य ८ ओटा शहरमा सीजीनेटले आफ्नो इन्टरनेट सेवा विस्तार गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाबाट सुरु गरेर विराटनगर, वीरगंज,...

गुगल क्रोमको नयाँ भर्सन सार्वजनिक, पहिलेको भन्दा ३० प्रतिशत छिटो चल्ने

0
काठमाडौं । गुगलले क्रोम ब्राउजरमा नयाँ भर्सन सार्वजनिक गरेको छ । पहिलेको तुलनामा ३० प्रतिशत चाँडो चल्ने क्रोम ब्राउजरको नयाँ भर्सन सार्वजनिक भएको हो...

टेलिकमले ल्यायो स्प्रिङ अफर, के-के छ विशेषता ?

0
काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर ल्याएको छ । टेलिकमले चैत २९ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने यस अफरमा विभिन्न प्याकेज ल्याइएको हो । यसअन्तर्गत...

विश्व बजारमा घट्यो एप्पल कम्प्युटरको आपूर्ति

0
काठमाडौं । विश्व बजारमा एप्पल कम्प्युटरको आपूर्ति ४० प्रतिशतले घटेको छ । हरेक वर्ष जारी रहेको एप्पल कम्प्युटर गत वर्षको तुलनामा ४० प्रतिशतले घटेको...

रियलमीले सार्वजनिक गर्दै इन्ट्रि लेभलको नयाँ स्मार्टफोन, के-के छ विशेषता ?

0
काठमाडौं । रियलमीले नेपाली बजारमा  इन्ट्रि लेभलको नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । रियलमीले युवाहरूलाई लक्षित  गरेर रियलमी सी ५५  सार्वजनिक गर्ने भएको...

खल्तीले ल्यायो आइफोन १४ जित्ने मौकासहितको नयाँ अफर, खल्तीबाट वर्ल्डलिङ्कको बिल भुक्तानी गर्दा भ्याट...

0
काठमाडौं । खल्तीले बम्पर पुरस्कारसहितको नयाँ अफर ल्याएको छ । खल्ती मार्फत आफ्नो वर्ल्डलिंक इन्टरनेट बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरुले भ्याट फिर्ता र नियमित क्यासब्याकको...

टेलिकमले एसईई दिएका विद्यार्थीलाई निःशुल्क सिम उपलब्ध गराउने

0
काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम दिने अफर उपलब्ध गराउने भएको छ । कम्पनीले ३ महिनासम्म देशभरका कार्यालयहरुबाट उपलब्ध हुने...