काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरुलाई ‘गरौं योग, रहौं निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here