काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार थप एक कम्पनीको मूल्य समायोजन गरेको छ । सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई १ हजार २१ रुपैंया ८२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।


नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार १२४ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here