काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here