काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र प्याक गरेको अवस्थामा महिला र पुरुषको शव भेटिएको छ । राजमार्ग नजिकै पुलमुनी शव फेला परेपछि घटनास्थलमा प्रहरी पुगेको छ ।

शवको सनाखत गर्न बाँकी रहेको डिएसपी पण्डितले जानकारी दिए । घटनाबारे चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here