झापा । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा जङ्गली हात्तीले कुल्चेर चौकीदारको मृत्यु भएको छ । सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको थियो ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here