काठमाडौं । रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।

मन्त्री राई सवार गाडीले आइबतार बिहान ११ बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीले भने ठक्करबाट कुनै क्षति नभएको बताएको छ ।

‘घटना सामान्य हो । मन्त्रीज्यू सवार गाडीलेले मोटरसाइकलकको लुकिङ ग्लासलाई ठक्कर दिएको रहेछ । ग्लास बनाइसकेर दुवै पक्ष आ आफ्नो गन्तव्यमा गइसेका हुन् । कुनै मानवीय क्षति वा घाइते भएको अवस्था छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here