काठमाडौं । कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको धदिङ नुवाकोट बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आउने क्रममा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत भाब व्यक्त गरिएको उक्त गित केहि दिन अघि सार्वजनिक भएको हो ।

कमेडियन तथा दोहोरि गायक नवराज काप्रिको शब्दरसंगीत रहेको धदिङ नुवाकोट बोलको गीतको यति बेला ब्यापक चर्चा छ । गीतमा नवराज काप्री र सुशिला थापाको सुमधुर आवाज रहेको छ भने भिडियोमा दिपेन्द्र काप्रिको निर्देशन छायांकन समिर रम्दमको रहेको छ भने सम्पादन पनि समिर रम्दम सोयम आफैको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here