Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
रुकुम पश्चिम । गएरातिको शक्तिशाली भूकम्पमा परेर रुकुम पश्चिममा मृत्यु भएकाहरुको सनाखत हुने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सो कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको छ । मृतकमा ४ महिला र ६ पुरुष छन् ।



























