Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौं । निर्वाचन आयोगले आज उपनिर्वाचनको मतपत्रको नमुना सार्वजनिक गरेको छ ।
यही वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगले इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतपत्र नमुना सार्वजनिक गरेको हो ।
इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा १९ वटा निर्वाचन चिह्न रहेको छ । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ११ वटा निर्वाचन चिन्ह रहेको छ ।



























