Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएको छ।
प्राधिकरणले काठमाडौंका केही स्थानमा शनिबार, सोमबार र मंगलबार बिजुली काट्ने भएको हाे ।
शनिबार सीतापाइला (कुलेश्वर वितरण केन्द्र) मा बिजुली काटिने छ । त्यसैगरी, सोमबार र मंगलबार इचड्गु फिडर र एलटी लाइन फिडर बालाजु वितरण केन्द्रमा आइतबार बिजुली काटिने सूचनामा उल्लेख छ ।



























