uGtJodf hfg] tof/L ;'v]{t, !% c;f]h M ;'v]{tsf] jL/]Gb|gu/l:yt a;kfs{af6 b;}+sf nflu kxf8L lhNnfx?df hfg] tof/L ub}{ ofq' tyf ;af/L;wfgx? . uf8Lx? ;+Vof sd x'Fbf b;}+ dfGg hfg] ofq'x?nfO{ uf8Ldf ;L6 kfpg ;s; x'g] u/]sf] 5 . tl:a/M ;'/]z cfrfo{÷/f;;

काठमाडौं, ३१ साउन । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

तीन सातादेखि जारी रहेको सदनको अवरोधबारे राष्ट्रपति पौडेलले ओलीसँग चासो राखेका थिए । सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै १० साउनदेखि एमालेले सदन अवरुद्ध गर्दै आएको छ । 

सदनको अवरोधप्रति राष्ट्रपति पौडेलले चासो राख्दै आएका छन् । यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि चासो राख्दै सदनको अवरोध हटाउन भनेका थिए । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here