काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब  शरीरमा  श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन ।

मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here