काठमाडौँ । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो । 

क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि हाल नियन्त्रणमा आइसकेको प्रहरीले जानकारी दियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here