काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सहकारी ठगीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।

आइतबार एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोली पक्राउ गरेको हो ।सीआईबीले सहकारीबाट झन्डै १६ करोड हिनामिना भएको जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here