काठमाडौँ- सरकारले सहिद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद् बैठकले बुधबार डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यसअघि गत पुस ११ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा.  मल्ललाई केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here