काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वसांसद गोविन्द विक्रम शाहलाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् ।  पार्टीको विधान बमोजिम  थापाले साहलाई उपाध्यक्षमा मनोनीत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए ।

शाहको  मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अध्यक्ष  थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गरिसकेको उनको भनाइ छ । शाह केही दिन अघि एमाले प्रवेश गरेर राप्रपा नेपाल प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here