काठमाडौं ।  सोमबार सुनको मूल्य बढेका छ  । आइतबार  एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर   १ लाख ११ हजार  रुपैयाँमा कारोबार भइरहेको हो ।

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १०  हजार ४५० रुपैयाँ निर्धारण भएको छ भने  आइतबार  पनि तोलाको १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने  आइतबारको तुलनामा स्थिर रहेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here