घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
धापासीको एक घरमा आगलागी
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ ।...
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
पोखरा । कास्कीको घान्द्रुकमा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै ४ जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था...
एनपीएलको उपाधिका लागि शनिबार सुदूरपश्चिम र जनकपुर भिड्ने
काठमाडौं । सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनलमा भिड्ने भएका छन् ।
बिहीबार भएको क्वालिफायर टु मा कर्णाली...
कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा
काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार खेलिएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै...
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छः पूर्वराष्ट्रपति भण्डारी
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएकी छन् ।
त्रिभुवन विश्वविद्यालय र चीनको...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित...
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन बिच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।...
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छुः सभामुख घिमिरे
काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
कैलाली । नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइराला शुक्रबारदेखि सुदूरपश्चिमका कार्यक्रममा सहभागी हुने भएका छ । कोइरालाको निजी सचिवालयका अनुसार सुदूरपश्चिममा रहँदा...































